×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

ए डिभिजन लिगः एनआरटीमाथि जित हासिल गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लदा, ब्रिगेड ब्वाइजलाई हराउँदै त्रिभुवन आर्मी पुनः शीर्षस्थानमा

२८ माघ २०७६

२८ माघ, काठमाडौं । रुस्लान थ्री स्टार क्लब न्यूरोड टिम (एनआरटी)माथि जित हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारले एनआरटीलाई १–० ले हराएको थियो ।

परिवर्तित खेलाडी दिपेश घलेले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बनेको थियो । मिक्छेन तामाङको पासमा दिपेशले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार रोक्न एनआरटीका गोलकिपर अजित प्रजापतिले कुनै मौका पाएनन् ।

Advertisement
Advertisement

१२ औं चरणको खेलमा सातौं जित निकाल्दै थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा उक्लेको हो । उपाधि दौडबाट बाहिरिएको नेपाल आयल निगम मनाङ मस्याङ्दीको २२ अंक छ र टोली चौथो स्थानमा झरेको छ । बाँकी दुई खेलमा जित हिसिल गर्दा भने अब मनाङले उपाधि जित्ने छैन ।

थ्री स्टार यसअघि नै उपाधि दौडबाट बाहिरिएको थियो । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई आजै त्रिभुवन आर्मी क्लबले ३–० ले हराउँदै पुनः शीर्षस्थानमा उक्लेपछि मनाङको उपाधि सम्भावना समाप्त भएको हो ।

आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबको २८ अंक छ । आर्मी र मछिन्द्रबीच शनिबार हुने खेल उपाधिको छिनोफानो गर्नेछ ।

कम्तीमा लिग नयाँ च्याम्पियन पाउने निश्चित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा मंगलबारभ एको खेलको सुरुमै एनआरटीले अग्रताको मौका पाएको थियो ।

Advertisement

चौथो मिनेटमा जोर्डन ओओनाको प्रहारलाई थ्री स्टारका गोलरक्षक प्रिसोले डाइभिङ दिदै नियन्त्रणमा लिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top