×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न विमान पठाउने तयारी गरिएपनि जहाजका पाइलटद्वारा चीन उड्न अस्वीकार

२८ माघ, काठमाडौं । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइड बडी विमान पठाउने तयारी गरे पनि जहाजका पाइलट र एयरहोसटेस भने चीन उड्न तयार भएका छैनन् ।

स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन् । जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी गरिएको छ ।

Advertisement
Advertisement

नेपालले चीनको वुहान लगायत अन्य सहरबाट १ सय ८० जना नेपाली विद्यार्थीलाई उद्दार गर्न फागुन ३ गते जहाज पठाउने बताइएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भएको जानकारी दिइन् । स

Advertisement

रकारले चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भनेर भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको दुईटा भवन खाली गराएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top