×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अगुल्टाले हिर्काएर साथीको हत्या

२८ माघ २०७६

२८ माघ, धनकुटा।
धनकुटामा एक महिलाले अगुल्टाले टाँउकोमा हिर्काएर साथीको हत्या गरेकी छन । धनकुटा छथरजोरपाटी ३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ ।

गत शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुदा निर्मलाले पवित्रालाई एक्कासी दाउराको अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्रा राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top