×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

विराटनगरमा ‘स्टडी इन नेपाल एजुकेशन फेयर’ हुने

२८ माघ २०७६

२८ माघ, विराटनगर ।
नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी विराटनगरमा ‘स्टडी इन नेपाल एजुकेशन फेयर’ शैक्षिक मेला हुने भएको छ । मंगलबार विराटनगरस्थित होटल इस्टर्न स्टारमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराईएको हो ।

भिजन मिडिया इन्कर्पोरेशनको आयोजनामा आगामी फागुन १ र २ गते विराटनगरको होटल इस्टर्न स्टारमा सञ्चालन हुने मेलामा अन्तराष्ट्रिय स्तरको शिक्षाका लागी नि : शुल्क परामर्श दिईने जनाईएको छ । मेलाको टाईटल स्पोन्सरमा प्रिसिडेन्टल विजनेश कलेज रहेको छ । ३४ भन्दा बढी कलेज सहभागी हुने मेलाबाट आईटी, इन्जिनियरिङ र ब्यबस्थापनका बीबीए, एमबीए, बीआईटी, बीआईएम, बीएचएम, बीएचसीएम, बीबीएम, बीएएसडब्लु, बीबीएस, बीएस्सी सिएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थी लाभान्वित हुने भिजन मिडियाका निर्देशक तारामान रावलले बताए ।

Advertisement
Advertisement

नेपालकै विश्वविद्यालयहरुले पनि अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सक्छन् र यही शिक्षाले अन्तराष्ट्रियस्तरमा पनि परिचालन गर्न सकिन्छ भन्ने सन्देश मेलाले दिने उनले बताए । मेला चलेको समयमा ब्यबस्थापन, आईटी र इन्जिनियरिङको क्षेत्रमा नेपालका के–कस्ता अवसरहरु छन् भनेर विद्यार्थीहरुसँग सेमिनार गर्ने पनि उनले बताए ।

Advertisement

‘लर्न लोकल्ली फिट ग्लोबल्ली’ भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विराटनगरका ८ क्याम्पस र काठमाडौँका २६ क्याम्पस सहभागी हुने आयोजकले जनाएको छ । जसमा विराटनगरको महेन्द्र मोरङ क्याम्पस, पुसेट क्याम्पस, म्यानेजमेन्ट क्याम्पस, नेहारिका कलेज, हिमालय दर्शन कलेज लगायत रहेका छन् । मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top