×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

न्यूरो हेल्थ कलेजको तीन दिने स्पोर्टस मिट सम्पन्न

२९ माघ २०७६

२९ माघ, विराटनगर ।
विराटनगरस्थित न्यूरो हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा बुधबार, भलिबल , कब्बडी , एथेलेटिक्स लगायतका खेल सम्पन्न भएसँगै तिन दिने स्पोर्टस मिट सम्पन्न भएको छ ।

३ दिने स्पोर्टस मिट अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई समापनका अवसरमा पुरस्कृत गरिएको छ । स्पोर्टस मिटमा विद्यार्थीहरुविच विभिन्न खेलकुदका विद्यामा प्रतिस्पर्धा गराई सम्पन्न भएको हो ।

Advertisement
Advertisement

स्पोर्टस मिटमा न्यूरो हेल्थ कलेजमा अध्ययनरत विद्यार्थीहरुले मिहिला—पुरुष दुबै तर्फ एथलेटिक्स , कब्बडी , भलिबल ,ब्याटमिण्टन , चेस , क्यारमबोर्ड , हाजिरी जवाफ प्रतियोगिता साथै , निबन्ध प्रतियोगिता विद्यामा प्रतिस्पर्धा गराइएको थियो । विजयी विद्यार्थीहरुलाई न्यूरो कलेजका प्रमुख टिका निरौलाले प्रमाण पत्र र पुरुस्कार सहित पुरुस्कृत गरेका थिए ।

समापनि समारोहमा न्यूरो हेल्थ कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप सहित शारीरिक विकासका लागि खेलकुद आवश्यक रहेको बताए । उनले बिद्यार्थीहरुमा खेलकुदले मानसिक एवम शारिरिक विकास हुने गरेको बताए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top