×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

खोकनामा ३ दिने पर्यटन महोत्सव आयोजना हुने

२ फाल्गुन २०७६

२ फागुन, काठमाडौं । नेपाल भ्रमण वर्षको अवसर पारेर तीनदिने खोकना पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिका, वडा नम्बर २१ र प्रदेश सरकारको आर्थिक सहयोगमा यहि फागुन ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

Advertisement
Advertisement

महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहनेछन् ।

त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिटि संयोजक रविन्द्र महर्जनले बताए ।

उपत्यकाको शहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामिण पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लािग महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।

Advertisement
Advertisement

महोत्सव आयोजनका लागि ललितपुर महानगरपालिकाको १२ लाख ५० हजार, वडा नम्बर २१ को ५ लाख र प्रदेश सरकारको २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध भएको उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top