Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा सम्बोधन गर्दै सोफिया

काठमाडौंमा सम्बोधन गर्दै सोफिया

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन् ।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन ।

उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेही हुन् ।

सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.