स्वीस दूतावासले भन्यो : लेनदेनबारे जानकारी र संलग्नता छैन, मिश्र एजेण्ट होइनन्

८ फागुन, काठमाडौँ ।
नेपालस्थित स्वीजरल्याण्ड दूताबासले सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दुतावासले बिहीबार विज्ञप्ति जारी गर्दै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको हो ।

दूताबासले घटनालाई जोडेर समाचारमा आएका व्यक्तिसँग दूताबासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नरहेको उल्लेख गरेको छ । दुताबासले यस्तो कुनै छलफल नभएको र भविष्यमा पनि नहुने जनाएको छ।

बुधबार सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा र स्वीस एजेन्ट मानिएका विजयप्रकाश मिश्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनका लागि सेटिङ गर्न कुराकानी गरेको अडियो रेकर्ड बाहिरिएको थियो । उक्त विवादमा तानिएपछि मन्त्री बाँस्कोटोले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाईसकेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top