यमनसँगको खेलको लागि २० सदस्यीय अन्तिम टिमको घोषणा

६ चैत ७४, बुधबार

काठमाडौं, चैत ७
एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिताअन्तर्गत यमनसँगको खेलको लागि २० सदस्यीय अन्तिम टिमको घोषणा गरिएको छ । आउँदो आज कतारमा हुने खेलका लागि गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेको नाम घोषणा गरिएको छ ।

यस्तै डिफेन्डरमा विराज महर्जन, रेजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ र दिनेश राजवंशी टिममा परेका छन् । मिडफिल्डमा भने विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल बल र अञ्जन विष्टको नाम टुंगो लागेको छ ।

नेपालीको टोलीको फरवार्ड भने विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा रहेका छन् । नेपाल भने प्रतियोगिताबाट बाहिरिसकेको छ । फिलिपिन्स, यमन र ताजकिस्तानसहित समूह एफमा रहेको नेपाल २ अंकसहित तालिकाको पुछारमा छ ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी, प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top