×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

ट्रम्पका पूर्वसल्लाहकार स्टोनलाई ३ वर्ष चार महिनाको जेल सजाय

९ फाल्गुन २०७६

९ फागुन, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लामो समयका सल्लाहकार रोजर स्टोनलाई ३ वर्ष चार महिनाको जेल सजाय सुनाइएको छ ।

अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा पुर्‍याएको भन्दै उक्त सजाय सुनाइएको हो । त्यसैगरी, राष्ट्रपति ट्रम्पलाई गैरकानुनी काम गर्न प्रोत्साहन गरेको पनि उनीमाथि आरोप लगाइएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेपबारे अनुसन्धान गर्नेक्रममा संसदीय समितिहरुमा झुट बोलेर गलत सूचना दिएको आरोप लगाइएको छ । स्टोनलाई ‘विकिलिक्स’लाई सम्पर्क गर्ने उनको प्रयासका बारेमा छानबिन समितिसमक्ष झुट बोलेको आरोप लगाइएको छ ।

यस्तै, निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टनका बारेमा गलत इमेलहरु प्रकाशित गरेको आरोप लगाइएको छ । उनी ट्रम्पका छैटौं सहयोगी हुन् । जो न्याय विभागको अनुसन्धानमा जोडिएको आरोपमा दोषी ठहरिएका हुन् । राष्ट्रपति ट्रम्पले भने आफ्ना सहयोगीलाई माफी दिने संकेत गरेका थिए । तर, ट्रम्पको चाहनाविपरीत अदालतको फैसला आएको हो ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top