विराटनगरबाट चोरिएको गहनासहित सुरक्षा गार्ड पक्राउ

८ फागुन ७६, शुक्रबार

९ फागुन, विराटनगर ।
विराटनगरमा चोरीको घटनामा सुरक्षा गार्ड पक्राउ परेका छन् ।

विराटनगर ५ चाँदनी चोक स्थित राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने बसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गरेको अभियोगमा राष्ट्रिय मानव अधिकार आयोगकै सुरक्षा गाडी पक्राउ परेका हुन् ।

जोशीको कोठाबाट हराएका गहनाहरु मंगलशुत्र सहितको प्याण्डल १ वटा, तिलहरी १ वटा, औठी २ वटा, वाला २ वटा, टप कानमा लगाउने झुम्का १ सेट समेत चोरी गरी लगेको अभियोगमा विराटनगर १ बस्ने बर्ष ३३ का सोही कार्यालयमा सुरक्षा गार्डको रूपमा काम गर्ने शेरसिंह दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

हराएका गरगहना मध्ये मंगल सुत्र १ वटा, औठी १ वटा र तिलहरी १ वटा सहित मगरलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरको स्थायी घर कन्चनपुर जिल्ला बेदकोट नगरपालिका ७, गाउजी रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top