बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

९ फागुन, काठमाडौँ । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

बिहीबार संगठनले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको ज्यादतिको विरोध र बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको उपसभापति मुक्तिराज पौडेलले जानकारी दिए ।

बाँस्कोटालाई कारबाहीको माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला थपलियालगायत एक दर्जन बढि घाइते भएका थिए ।

शुक्रबार दिउँसो नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरिएको हो । बाल्मिकी क्याम्पसबाट सुरु भएको प्रदर्शन राष्ट्रिय सभा गृहमा पुगेर पुनः बाल्मिकीमै फर्केर कोणसभामा परिणत भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top