×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विद्यार्थी पक्राउ

१२ फाल्गुन २०७६

१२ फागुन, कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत चार जना रहेका छन् ।

Advertisement
Advertisement

सोमबार पोखरा सभागृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली आउने समयमा कालो झण्डा देखाउने तयारी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

समाजवादी निकट विद्यार्थी समूहले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, यती समूहलाई सार्वजनिक जग्गा उपलब्ध, भष्ट्राचारमा लिप्तलगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।  पोखरा सभागृहमा सोमबार र मङ्गलबार प्रशिक्षण र बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली लगायतका नेता पोखरा गएका हुन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top