×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

दिल्लीमा हिंसा जारी, १३ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

१४ फाल्गुन २०७६

१४ फागुन, एजेन्सी ।
भारतको राजधानी दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो केही दिनदेखि हिंसा जारी छ ।

हिंसामा दुई पक्षबिच भिडन्त हुँदा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले लगातार हिंसा बढ्दै गएपछि मंगलबार अबेर राति हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।

सोमबारदेखि जारी हिंसाका कारण १५० जना भन्दा बढी घाइते भएका छन् । दिल्लीको उत्तर पूर्वी क्षेत्रको जाफराबादसहितका इलाकामा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा रहेकाहरुबिच भिडन्त भएको हो ।

जाफराबादमा विगत लामो समयदेखि महिलाहरुले सिएएविरुद्ध प्रदर्शन गर्दै आएका थिए । तर शतिबार राति केही प्रदर्शनकारीले जाफराबादको बाटो बन्द गरे ।

आइतबार धर्ना स्थलाबाट केही पर सिएएको समर्थनमा ठूलो संख्यामा मानिसहरु जम्मा भए । त्यसपछि अवस्था तनावपूर्ण बनेको हो । अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आएकै दिनदेखि हिंसा सुरु भएको हो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top