२१ फागुन, एजेन्सी । भारतले २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।
पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन जस्ता विभिन्न औषधी निर्यातमा भारतले रोक लगाएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिएमा औषधि नपुगेर आफ्नो मुलक संकटमा पर्न सक्ने बताउदै भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयले यस्तो निर्णए लिएको भारतीय सञ्चार माध्यम बताएका छन् । (रासस)