×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

पूर्वका ३ जिल्लामा आगलागी हुँदा ७१ लाख बढीको क्षति

२२ फाल्गुन २०७६

२२ फागुन, विराटनगर । पूर्वका मोरङ, झापा र इलामका तीन छुट्टाछुट्टै स्थानमा आगलागी हुदा घर,अन्नपात तथा धनमाल जली नष्ट हुँदा ७१ लाख ८० हजार बराबरको क्षति भएको छ ।

बुधबार साझँ इलाम फाकफोकथुम गाउँपालिका ६ फुस्रेमा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासको २ तले घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेको छ ।

Advertisement
Advertisement

यस्तै घर भित्र रहेको नगद २ लाख ,५ तोला सुन, २ थान, ल्यापटप,४ थान कम्प्युटर लगायतका सामानहरु जलेर नष्ट हुदा ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसै गरी झापा कमल गाउँपालिका ५ मंगलबारे बजामा रहेको शेरबहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाकुडा लगायतका सामानहरु जलि नष्ट हुदा २० लाख बराबरको क्षति भएको छ ।

Advertisement

यस्तै मोरङ बेलबारी ११ भाङबारी बस्ने नरबहादुर तामाङको घरमा बिद्युत सर्टभई आगलागी हुदा अन्नपात,फर्निचर लगायतका सामानहरु जली नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top