१२ बर्षिया बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा युवक पक्राउ

७ चैत ७४, बिहीबार

ताप्लेजुङ, चैत ८
ताप्लेजुङमा १२ बर्षकी बालिकालाई जबरजस्ति करणी गरि गर्भवती बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

छिमेकी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका ७ घर भई हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका २ मा बस्दै आएका ३३ बर्षीय रामकुमार राईले १२ बर्षकी बालिकालाई बलात्कार गरेको उजुरी परेपछि राईलाई पक्राउ गरेको प्रहरी प्रमुख डिएस्पी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

आमाबुबा सँगै बस्दै आएकी बालिकालाई गएको मंसिर १५ गते घरका अभिभावक नभएको मौकापारी ललाईफकाई गर्दा समेत नमानेपछि जवरजस्ती करणी गरेको र पछि गर्भ रहेको देखिएको डिएस्पी बस्नेतले बताए । पक्राउ परेका अभियुक्त राईलाई कानून अनुसार कारबाही गरिने प्रहरी प्रमुख बस्नेतले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top