लायन्सको छैठौ डिस्ट्रीक कन्भेन्सनको सम्पूर्ण तयारी पुरा

७ चैत ७४, बिहीबार

विराटनगर, चैत ८
लायन्स क्लब इन्टरनेशनल ३२५ एवानको विराटनगरमा हुने छैठौ डिस्ट्रीक कन्भेन्सनको सम्पूर्ण तयारी पुरा भएको छ । कन्भेन्सन आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यही शनिबार स्थानीय वीरेन्द्र सभागृहमा आयोजना हुने कन्भेन्सनको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका डिस्ट्रीक गर्भनर लिला ढुंगेलले यसपटकको कन्भेन्सनको मुख्य उद्धेश्य १ नम्बर प्रदेशको पर्यटन प्रबद्र्धन गर्नु रहेको जानकारी गराए ।

कन्भेन्सन आयोजनाकालागि लायन्स क्लब अफ विराटनगर युनाईटेडका प्रेसीडेन्ट मोहनकुमार सुवेदीको अध्यक्षतामा ७१ सदस्यीय होस्ट कमिटि गठन गरिएको जानकारी दिइएको छ ।

Advertisement

यसैगरी सहआयोजक क्लबकोेरुपमा पूर्वका विभिन्न ४६ वटा क्लब रहेका छन । कार्यक्रममा सहभागी हुने अतिथिहरुलाई प्रदेश नम्बर १ का विभिन्न पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण गराईने छ ।

यस्तै कन्भेन्सनको आर्कषणकोरुपमा नगरक्षेत्रका विभिन्न १२ ठांउमा स्वागतद्वार निर्माण गरिएको छ । कन्भेन्सनको मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top