×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबर

२७ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(होलीको उल्लास)
रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै आज तराईमा उल्लासमय वातावरणमा मनाइयो /वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा मनाउने चलन ।

Advertisement

२.(स्वस्थ्य बन्दै प्रधानमन्त्री)
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण स्वास्थ्य सूचक सामान्य रहेको चिकित्सकको भनाई /मिर्गौला प्रत्यारोपणपछि आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै प्रधानमन्त्रीको डिस्चार्ज गरिने ।

३.(कहिले आउँछ औषधि ?)
भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारको भनाई /औषधि एवं अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्ति व्यवस्थापनका विषयमा छलफल भइरहेको भनाइ ।

४.(बहाना नबनाउ सरकार)
कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने / संक्रमण देखिएपछिको जिम्मा सरकारले लिने/ कोरोनाका विषयमा थप प्रचारप्रसार गरिने स्वास्थ्य मन्त्रीको भनाइ ।

५.(रोजगारी होइन जीवन जोगाउ)
कतारको अस्थायी प्रतिबन्दपछि वैदेशिक रोजगार विभागद्वारा कतार जाने नेपाली कामदारहरुका लागि श्रमस्वीकृति दिन स्थगन /कतारबाट आउन चाहने यात्रुलाई भने नेपाल एयरलाइन्सले उडान नरोक्ने ।

६.(नेपालीलाई कोरोना)
संयुक्त अरब इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आवुधावीस्थित नेपाली राजदूतवासले विवरण संकलन गर्दै / युएईमा अहिलेसम्म ५९ जनामा कोरोना भाइरसको संक्रमण ।

७.(छिमेकीको धर्म)
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता /भूकम्पपछि भारतले गरेको सहयोग र कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरेको सहयोगको प्रशंसा ।

८.(परीक्षामा असर पर्देन)
कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत रुपमा सञ्चालन गर्ने /परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाइने ।

९.(ए ! कता ?)
राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाको प्रतिवद्धता / बुधबार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदै / पार्टी फुट्छ कि भन्ने सोच र आशंका नलिन आग्रह ।

१०.(कानुनका कुरा)
अदालतको अवहेलना गरेको मुद्दामा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसहित चार उच्च अधिकारी लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित /अदालतको आदेशमा रिहा भएकालाई पुन पक्राउ गर्दा अदालतको अवहेलना भएको भन्दै जवाफ माग ।

११.(पतिव्रता पत्नी ! )
बालाजुमा बन्द कोठामा सुतिरहेका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार /सबै झ्याल ढोका लगाएर सुतेका बेला तेजाब प्रहार भएकोले श्रीमतीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई ।

१२.(प्रेसको दुरुपयोग)
इलाका प्रहरी कार्यालय सिमराद्वारा प्रेस लेखिएको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा लागुऔषधसहित दुईजना पक्राउ /पक्राउ परेका वीरगन्जका जितेन्द्रकुमार सिंह र भारतका नासिर आलम माथि थप अनुसन्धान जारी ।

१३.(लाख नै पुग्छ कि ?)
सुनको भाउमा फेरि नयाँ कीर्तिमान कायम/ मंगलबार प्रति तोला दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ८२ हजार सात सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघको भनाई ।

१४.(आर्मी सेमिफाइनलमा)
विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा /संकटा क्लबलाई ३ —० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश /बुधबार नेपाल पुलिस र थ्री स्टार भिड्ने ।

Advertisement

र,
१५.(गुड न्युज)
कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएपछि चीनको हुबेई प्रान्तस्थित वुहानका १६ अस्थायी अस्पताल बन्द /विश्वभर संक्रमितको संख्या १ लाख १४ हजार नाध्यो /मृतकको संख्या ४ हजार २६ /६४ हजारभन्दा बढी उपचारपछि घर फर्किए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top