नेपाली क्रिकेट टोलीका बलरलाई विराटनगरमा सम्मान

८ चैत ७४, शुक्रबार

विराटनगर, चैत ९
एकदिवसिय क्रिकेटमा मान्यता पाउन सफल नेपाली क्रिकेट टोलीका बलर ललितनारायण राजवंशीलाई विराटनगरमा सम्मान गरिएको छ ।

विराटनगर १४ जतुवाका स्थायीबासिन्दा राजवंशीलाई सिटी कलेजले आज एक कार्यक्रमको आयोजनागर्दै सम्मान गरेको हो । सो कलेजका विद्यार्थी समेत रहेका राजवंशीलाई कलेजका प्राचार्य र विद्यार्थीहरुले सम्मान गरेका हुन ।

सिटी कलेजका अध्यक्ष सुरेशकुमार नौलखा, क्याम्पस प्रमुख तीर्थराज घिमिरे,प्लस टू का प्रिन्सीपल उद्धव भट्टराई र एकेडेमिक डाइरेक्टर घमचन्द नेपाल लगायतले राजवंशीलाई फुलमाला र अबिर लगाएर सम्मान गरे ।

Advertisement

सो अवसरमा क्याम्पस प्रमुख घिमिरेले नेपाली क्रिकेट टोलीका खेलाडीहरुको लगनशीलता र मेहनतले बिश्वको क्रिकेट खेल जगतमा नेपालीको पहिचान कायम हुन सफल भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top