गाँजासहित मोरङको कटहरीबाट एकजना प्रकाउ

३० फागुन ७६, शनिबार

१ चैत्र, विराटनगर ।
मोरङ कटहरी गाउपालिका ७ हुरहुरीया टोल बस्ने बर्ष ५५ का झुलन सरदार लाऔँ गाँजासहित पक्राउ परेका छन् ।

Advertisement

सरदारलाई गाजा सेवन गरी रहेको अवस्थामा प्रचौ थलाहाबाट खटीएको प्रहरीको टोलीले चेक जाँच गर्दा उनको साथमा ५०० ग्राम लाऔँ गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा सहित उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय (ख) हाटखोलामा ल्याई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top