सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स

सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स

२ चैत, काठमाडौं ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्कका राष्ट्र तथा सरकार प्रमुखबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो कन्फ्रेन्स भईरहेको छ । दुई साता अघि मात्र मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत भिडियो कन्फ्रेन्समा सहभागी भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका सार्कका राष्ट्र तथा सरकार प्रमुखहरू भिडियो कन्फ्रेन्सका लागि सहमत भएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.