×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

प्रदेश १ मा सेनाले बनायो ६०० बेडको क्वारेन्टाइनस्थल,मोरङमा एक दिनमै तयार

६ चैत्र २०७६

६ चैत, विराटनगर ।

प्रदेश १ मा ६ सय बेडको क्वारेन्टाइन निर्माण भएको छ । प्रदेश सरकारको निर्णय अनुसार नेपाली सेनाले कोरोना भाइरसको संक्रमणको शंका लागेकालाई राख्न क्वारेन्टाइन निर्माण गरेको हो ।

जस अनुसार मोरङको मिक्लाजुङ नगरपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ। प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषणा गरेको थियो ।

प्रदेश सरकारको फागुन २९ गतकोे मन्त्रिपरिषद बैठकबाट मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ—५ टाँडीमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको नेपाली सेनाका २ नम्बर बाहिनीपति यामप्रसाद ढकालले जानकारी दिए।

सेनाले १ सय वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको छ । नेपाली सेनाले आफूसँग रहेको टेण्ट, वेडलगायतका सामग्री प्रयोग गरी एकै दिनमा क्वारेन्टाइनस्थल तयार पारिएको जनाएको छ। सहायक रथी ढकालका अनुसार टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको छ ।

उत्तरी मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको फराकिलो मैदान(चौरी) मा क्वारेन्टाइन स्थल बनाइएको हो । क्वारेन्टाइनमा उपचारका लागि खटिने टिम र आवश्यक भौतिक सामाग्री तयार रहेको जनाईएको छ । सहायक रथी ढकालले भने, ‘उपचारमा खटिने टिम पनि तयार छ । क्वारेन्टाइनस्थलका लागि अन्य भौतिक सामग्री पनि छन् ।’

क्याम्पभित्र दुई मिटरको फरकमा वेड राखिएको छ । हाल २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन् । कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनस्थलसम्म ल्याउनका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

यसैगरी नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top