हुलाक सेवालाई समयसापेक्ष विकास गर्दे लानुपर्नेमा सरोकारवालाहरुको जोड

विराटनगर, चैत १०
हुलाक सेवालाई समयसापेक्ष र प्रभावकारी रुपमा विकास गर्दे लैजानु पर्नेमा आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

पूर्वाञ्चल क्षेत्रीय हुलाक कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले हुलाक सेवालाई समयसापेक्ष बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक राजन पौडेलले चिट्ठीपत्रको आदानप्रदानमा केही कमी आए पनि पार्सल, निवेदन तथा टिकटको संकलन भने बढ्दै गएको बताए ।

Advertisement

देश संघीयतामा गैसकेकाले हुलाक सेवालाई प्रभावकारी रुपमा कसरी अगाडि लैजान सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा १५ वटा जिल्लाका हुलाक अधिकृतहरुले आआफ्ना जिल्लाको बस्तुगत अवस्थाका बारेमा महानिर्देशकलाई जानकारी गराएका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय हुलाक कार्यालयका निर्देशक गोपाल शर्माको पनि सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top