मोरङको बुढि खोलामा अवैध उत्खनन गर्ने ४ सवारी नियन्त्रण

७ चैत ७६, शनिबार

८ चैत्र, मोरङ ।
मोरङ बुढिगंगाको मुडेरी स्थित बुढि खोलामा अवैध उत्खनन्मा सम्लग्न सवारी साधन अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

बुढीगंगा गाउपालिका अध्यक्ष उपाअध्यक्ष तथा इलाका प्रहरी कार्यालय नेमुवाबाट गएको संयुक्त अनुगमन टोलीले अनुगमन गर्ने क्रममा नदी जन्य पदार्थ अवैध उत्खनन गरिरहेका २ वटा टिपर, २ वटा टयाक्टर र एउटा जेसिबी नियन्त्रणमा लिएको हो ।

अनुगमन टोलीले को १ ख ४६८८ टिपर, को १ ख ४४७३ टिपर,को २ त ४५९५ ट्याक्टर र को १ क २२३५ जेसिबी नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा माटो खन्दै गरेको अवस्थामा फेला पारी उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको र आबश्यक कारबाहीको लागी बुढीगंगा गाउँपालिकाको कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top