तेह्रथुमबाट २ करोड रुपैंयाको अकवरे निर्यात

९ चैत ७४, शनिबार

तेह्रथुम, चैत १०
तेह्रथुम जिल्लाबाट यो वर्ष २ करोड रुपैंया वढीको अकवरे खोर्सानी जिल्ला वाहिर निर्यात भएको छ । व्यवसायिक अकवरे खोर्सानी खेतीमा लागेका किसानले जेठदेखि फागुन महिना सम्ममा २ करोड १० लाखको खोर्सानी निर्यात गरेका हुन् ।

अलैची र अदुवा पछि जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अकवरे खोर्सानीको विरुवा, फल र वियाँ विक्री गरेर किसानले यति धेरै रकम गाउँमै भित्र्याएका हुन् ।

तेह्रथुमका गाउँमा उत्पादित अकवरे खोर्सानीको माग धेरै आउन थालेपछि किसानले यस वर्ष खोर्सानी खेतीको क्षेत्रफललाई दोव्वर वनाएका छन् । तेह्रथुममा उत्पादित खोर्सानी पुर्वी तराई र काठमाडौं, पोखरा लगायतका वजारमा निर्यात हुने गरेकोे स्थानीय ब्यापारी बताउछन ।

Advertisement

अकवरे खोर्सानी स्थानीय वजारमा प्रतिकेजी ३ सयदेखि ४ सय ५० रुपैंया सम्ममा विक्री भैरहेको छ । अकवरे खुर्सानी तेह्रथुमका ६ ओटै स्थानीय तहमा व्यवसायीक रुपमा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top