×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

विप्लवका दाईसहित ६ जना पक्राउ

१० चैत्र २०७६

१० चैत्र, काठमाडौँ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा विप्लवका दाईसहित ६ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। विप्लवका दाई जयन्द्रबहादुर चन्द, विनोद चन्द, प्रेम केसी, कमल सुनवार, अनिल मगर र कृष्ण मगरलाई नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

चन्दा असुलि लगायत अन्य गतिविधिमा लागेकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।  सरकारले २०७५ फागुन २८ गते देखि नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिविधि माथि प्रतिवन्ध लगाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top