झापाको सीमावर्ती क्षेत्रमा क्षयरोगको उच्च जोखिम

झापा, चैत १०
झापाको सीमावर्ती तथा शहरी क्षेत्रहरु क्षयरोगको उच्च जोखिममा रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । शनिबार विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले प्रदेश नम्बर १ का जिल्लामध्ये झापा जिल्लामा ६० प्रतिशत बिरामी सम्पर्कमा आएपनि ४० प्रतिशत अझै बाहिर रहेकोले जिल्ला उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा झापामा क्षयरोगबाट ९ जना पुरुषको मृत्यु भइसकेको छ । त्यअघि ०७२÷७३ मा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको थियो ।

आर्थिक बर्ष २०७२÷७३ मा ३ सय ८० महिलासहित १ हजार ८६ जना क्षयरोगी उपचारको प्रक्रियामा आएका थिए । चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म ९४ महिलासहित ३ सय ३४ जना उपचारको प्रक्रियामा आइसकेका छन् ।

Advertisement

त्यसमध्ये चालु आवको प्रथम चौमासिकको तथ्याक अनुसार दमकमा ५०, शनिश्चरेमा २६, अनारमनीमा २२, काँकडभिट्टामा १७, सुरुङ्गामा १६, सताक्षीधाममा १४, भद्रपुरमा ११ र लखनपुरमा १० जना बिरामीले उपचार गराइरहेको कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top