×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

चीनको एक जङ्गलमा भिषण आगलागी, १९ जनाको मृत्यु

१९ चैत्र २०७६

१९ चैत, एजेन्सी । चीनको दक्षिण पश्चिम प्रान्त सिचुआनको सिचांगको जंगलमा भिषण आगलागीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ जना अग्नि नियन्त्रक र एकजना फरेस्ट गार्ड भएको जनाइएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीलाई उदृत गर्दै आगो सोमबार एक खेतमा लागेको र जंगलमा फैलिँदै गएको जनाएको छ । हावाहुरी चलेका कारण नजिकको लिंगसान पहाडी इलाकामा आगो फैलिएको हो । यसले सिचांग सहरमाथि धुँवायुद्ध बाक्लो बाडल छाएको छ । यसबाट ७ लाख आवादी भएको शहरलाई खतरा बढेको छ ।

Advertisement
Advertisement

आगो निभाउने क्रममा नै ती सबैको मृत्यु भएको हो । मर्नेहरुको विषयमा मंलबारमात्र थाहा पाएको हो । मंगलबार विहानसम्म आगो बुझाउन १ सय ४० भन्दा धेरै अग्निसमन यन्त्र, ४ हेलिकप्टरसँगै ९ सय दमकलकर्मी र सैनिक परिचालन गरिएका थिए । २ हजार भन्दा बढी सैनिक उक्त काममा लागेको बताइएको छ । अहिलेसम्म १ हजार २ सय भन्दा धेरैलाई सुरक्षित निकालिसकेको छ ।

Advertisement
Advertisement

गत अप्रिलमा पनि यसै प्रान्तमा मुली काउन्टीको एक विशाल जंगलमा आगो लागेको थियो । त्यतिबेला ७ सय अग्नि नियन्त्रणमा परिचालन गरिएकोमा २७ दमकलकर्मी मारिएका थिए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top