आठ मुलुकका कला साधकहरु धनकुटामा

१० चैत ७४, आइतबार

धनकुटा, चैत ११
नेपालसहित विभिन्न आठ मुलुकका कला साधकहरुको एक समुह कलायात्राका क्रममा धनकुटा पुगेको छ । नेपाल सहित, छिमेकि मुलुक भारत, बंगलादेश, जापान, इण्डोनेशिया, दक्षिणकोरिया र अमेरिका लगायत देशका भित्तेचित्रका पारखी, बाद्यवादक, संगित क्षेत्रका विद्यार्थी र अमूर्त कला साधकहरु अभिब्यक्ति अभियान लिएर धनकुटा पुगेका हुन् ।

स्थानीय देउराली यूवा क्लवको संयोजनमा दुइदिनसम्म उनिहरुले विभिन्न अभिव्यक्ति र भावाकृतिका माध्यमबाट गीत संगित र कलाका विभिन्न रुप प्रस्तुत गरेका हुन् ।

काठमाडांैपछि धनकुटा पुगेका कला साधक र पारखीहरुको प्रस्तुति हेर्न सर्वसाधारणको भीड लागेको थियो । कलाकारहरुको टीमले अघिल्लो बर्ष धनकुटा सदरमुकामका चौकहरुमा धर्मसंस्कृति, जातिय र स्थानीयको दैनिक जीवनयापन झल्कने वाल पेन्टिङसमेत गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top