माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२३ चैत ७६, आइतबार

२३ चैत, उदयपुर ।

Advertisement

उदयपुरको त्रियुगा नगरपालिका–१३ कि ३० बर्षीया जानकी देवी चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

आईतबार बिहान साढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चौधरी गम्भीर घाईते भएकी थिइन् ।

Advertisement

उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top