×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

कोरोना भाइरसमाथिको राजनीति अन्त्य गर्न डब्लूएचओको आग्रह

२७ चैत्र २०७६

२७ चैत, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयसस्ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पूरा विश्व एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ र यसको नेतृत्वप्रति आक्रोश पोखिरहेका बेला महानिर्देशक गेहब्रेयसस्ले कोरोना भाइरसमाथिको राजनीति अन्त्य गर्न आग्रह गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको र गलत सुझाव दिएकाले अमेरिकामा कोरोना संक्रमण फैलिएको आरोप लगाएका थिए । साथै डब्लूएचओलाई अमेरिकाले दिँदै आएको रकम पनि रोक्ने चेतावनी उनले दिएका थिए । महानिर्देशक गेहब्रेयसस्ले अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपको खण्डन पनि गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार पनि डब्लूएचओले आफ्नो प्राथमिकताका बारेमा पुनर्विचार गर्नुपर्ने कुरा दोहोरÞ्याएका छन् । उनले डब्लूएचओलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रोक्नेबारेमा पनि विचार गर्ने कुरा दोहोरÞ्याएका छन् । डब्लूएचओको पूरा बजेटको करिब १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको छ ।

महानिर्देशक गेहब्रेयससले भने राष्ट्रिय रुपमा मात्रै होइन विश्वव्यापी रुपमै सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘यतिबेला विश्वव्यापी रुपमै साँचो एकताको खाँचो रहेको छ । साथै चीन र अमेरिकाबाट इमान्दार नेतृत्वको पनि अहिले आवश्यकता रहेको छ ।’ उनले शक्तिशाली देशहरुले अरुलाई बाटो देखाउन र भाइरसमाथि राजनीति नगर्न पनि सुझाव दिएका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top