×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

कोरोनामा मात्र सवैको ध्यान केन्द्रित हुँदा अन्य रोगको जोखिम बढ्न सक्ने

२७ चैत्र २०७६

२७ चैत, काठमाडौं । मौसम परिवर्तनको समयमा विभिन्न रोग लाग्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन अत्यन्त जरुरी रहेको विषेशज्ञ डाक्टरहरुले सुझाव दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) मा धेरै ध्यान केन्द्रित नगर्न र अरु रोगबाट बच्नका लागि ख्याल गर्न डाक्टरहरुले सुझाव दिएका हुन् ।

अहिले जाडो सकिएर गर्मी सुरु हुँदै गर्दा झाडापखाला, आउँ, टाइफाइड लगायतका सरुवा रोग लाग्ने जोखिम बढ्ने भएकाले ख्याल गर्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले आग्रह गरेका छन् । सबैतिर कोराना सङ्क्रमण, यसबाट बच्ने उपाय लगायत कोरोनाकै मात्र चर्चा गर्दा अरु रोग ओझेलमा परेको भन्दै त्यसमा पनि ख्याल गर्न उनको सुझाव छ ।

यी सबै रोगबाट बच्न साबुन पानीले राम्ररी हात धोएर मात्रै खानेकुरा खाने, उमालेको पानी मात्र पिउने, झोलिलो खानेकुरा खाने र उच्च ज्वरो तथा खोकी एक हप्तामा पनि निको नभए डाक्टरको सल्लाह लिनुपर्नेमा उनले जोड दिए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top