×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

भोलि विहान ८ बजे घर घरबाट राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको अपील

३० चैत्र २०७६

३० चैत, काठमाडौँ ।
पुराना नराम्रा कुराहरुलाई त्यागेर नयाँ जोश र जाँगरकासाथ नेपाली नयाँ वर्ष मनाइँदै आईएको छ । यसपटक पनि नयाँ वर्ष २०७७ नेपालीको घरआँगनमा आईसके पनि विश्व नै कोरोनाको संकटमा गुज्रिरहेको बेला नयाँ विगतको जस्तो खास भने नहुने भएको छ । नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ भने डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यसविरूद्धको मोर्चामा खटिएका छन् ।

हर्षोल्लासका साथ मनाउन नसकेपनि कोरोना संक्रमण हुन नदिन र दैनिक जीवन सहज बनाउन अग्रमोर्चामा खटिएकाहरूको हौसला बढाउन नयाँ वर्षमा राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । आईतबार ट्वीट् मार्फत प्रधानमन्त्रीले यूएन ग्लोबल कम्प्याक्ट नेपाल आव्हान गरेको सो कार्यक्रममा सबैलाई सामेत हुन आग्रह गरेका हुन् । नयाँ वर्ष २०७७ अर्थात वैशाख १ गते बिहान ८ बजे आ–आफ्नो घरको कौसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउन ग्लोबल कम्प्याक्ट नेपालले गरेको अपिललाई समर्थन गर्दै प्रधानमन्त्रीले समर्थन गरेका हुन् ।

ग्लोबल कम्प्याक्ट नेपाल राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न भनेको छ । यो अभियान देशभरि एकैसाथ लागु गर्न कम्प्याक्ट नेपालले आह्वान गरेको छ । सो समय एफएमहरूबाट समेत राष्ट्रिय गान प्रसारण हुने जनाइएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top