×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध लगाउन राष्ट्रसंघको आग्रह

१ बैशाख २०७७

१ वैशाख, एजेन्सी ।
संयुक्त राष्ट्रसंघको जैविक विविधता प्रमुख एलिजावेथ मरुमा म्रेमाले विश्वव्यापी महामारी रोकथामका लागि जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध लगाउन आग्रह गरेकी छन् । उनले भनिन्, जंगली जनावरको किनबेचका कारण मानव स्वास्थ्यमा त्रास उत्‍पन्‍न भएको छ ।

विशेष गरी लोपन्मुख जनावरको किनबेचका कारण यस्तो समस्या उत्पन्‍न भएको छ ।  हामीलाई थाहा छ कि विगत ६० वर्षयता मानवीय गतिविधिका कारण अधिकांश जुनोटिक डिजिज् (जनावरबाट हुने रोगहरु) को संक्रमण बढेको छ ।

जंगली जनावर र मानवबीचको सम्बन्ध नजिकिँदै जाँदा यस्ता रोगको संक्रमणको दर उच्च देखिन्छ, म्रेमाले थपिन् । त्यसकारण मासुजन्य बजार नियमन गर्नुका साथै, सरसफाइमा ध्यान दिन र जंगली जनावरको अवैधानिक व्यापारलाई बन्द गर्नुपर्ने उनको सुझाव छ ।

उनले केही ग्रामिण समुदाय जंगली जनावरको व्यापारमा निर्भर भएको उल्लेख गर्दै आर्थिक र खाद्य सुरक्षाको प्रत्याभूति गर्न आवश्यक रहेकोतर्फ जोड दिइन् ।

चीनले जंगली जनावरको व्यापारमा अस्थाइ प्रतिबन्ध लगाएको छ । वुहानको सी–फुड मार्केटबाट नोभेल कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने बताइएको छ । तर, यहीबाट उत्पत्ती भएको भन्‍ने यथेष्ट प्रमाण भेटिएर पुष्टि भइसकेको छैन ।(बीबीसी)

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top