×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

रौतहटको क्वारेन्टाइनमा रहेकामध्ये ३२ जनालाई घर पठाइयो

१ बैशाख २०७७

१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई आइतबार राति घर पठाइएको छ ।

भारतका विभिन्न सहरबाट घर फर्केर झन्डै डेढ सातादेखि क्वारेन्टाइन बसेकाहरुको स्वायव परीक्षण गर्दा नेभेटिभ आएपछि घर फर्काइएको हो । यसअघि जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ८० जनालाई परीक्षण पछि घर फर्काइएको थियो ।

गुजरा नगरपालिकाको २५ र चन्द्रपुरका ७ जना गरी ३२ जनालाई घर फर्काइएको हो। चैत १२ गते देखि सञ्चालनमा रहेको क्वारेन्टाइनमा ५८ जना राखिएको थियो। तीमध्ये ५० जना चैत्र २६ स्वाब परीक्षण गर्न पठाइएकोमा ४६ जनाको नेगेटिभ आए पनि दुई साता बढी बसेका ३२ जनालाई मात्रै घर पठाइएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेतनाथ बरालले बताए ।

स्वाब टेस्टका लागि पठाइएकामध्ये ३ जनाको रिपोर्ट आउन बाँकी रहेको र एकजनाको पुनः स्वाब पठाउनु पर्ने भएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए । उक्त क्वारेन्टाइनमा चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाइ नगरपालिकाका मानिसलाई राखिएको थियो। उनीहरुलाई छाड्ने बेला संघीय सांसद देवप्रसाद तिमल्सिना र गुजरा नगरपालिकाका उपमेयर रौशना खातुन क्वारेन्टाइन पुगेका थिए ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आहृवान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरमा रोजगारीका लागि गएकाहरु फर्के पछि जिल्लाको विभिन्न २६ स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ८ सय ३६ वेडको क्वारेन्टाइनमा अहिले २ सय ३९ जनालाई राखिएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top