×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

नेपालमा थप २ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १४पुग्यो

१ बैशाख २०७७

१ बैशाख, काठमाडौँ ।
सरकारले थप दुई जनामा कोभिड–१९को संक्रमण फेला परेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा परिक्षण गरिएका मध्ये २ जनामा संक्रमण फेला परेको बताए। प्र

वक्ता देवकोटाले सोमबार गरिएको परिक्षणमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी ६५ वर्षीय महिला र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा संक्रमण देखा परेको बताए। यी सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनले हालसम्म संक्रमणमा भएका बिरामीहरु मध्ये सेति प्रादेशिक अस्पतालमा ५ जना, वीरगंजमा ३ जना, बाग्लुङमा २ जना र टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको जानकारी दिए।

प्रवक्ता देवकोटाले अहिलेसम्म प्रयोगशाला परीक्षण ५ हजार ६ सय ९१ वटा भएको र पछिल्लो २४ घण्टामा ५ सय १९ वटा परीक्षण भएको बताए। त्यस्तै ५२ जिल्लाहरुमा आरटीडी परिक्षण सुरु भएको र अहिले सम्म ५ हजार २ सय ९१ वटा ¥यापिड किटमार्फत परीक्षण भएको उनले बताए। अहिलेसम्म आरटीडी र पिसिआर विधिबाट परीक्षणको संख्या १० हजार ९ सय ८२ पगुगेको समेत उनले बताए।

क्वारेन्टाइनमा सोमबार सम्म ७ हजार १ सय ६६ र आइसोलेसनमा रहेका विरामीहरुको संख्या १ सय ३ वटा रहेको समेत उनले बताए । जस मध्ये उपत्यकामा ९ जना र उपत्यका बाहिर ९२ जना रहेका छन् । यस्तै आइतबार कोरोना भाइरस देखिएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भइरहेको समेत उनले बताए। पर्सा जिल्लाको छपैया टोलका ५९ जनाको ¥यापिड किटबाट टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको बताए।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top