मुख्यमन्त्री पोखरेलद्धारा वेबसाइट र मोवाइल एप्स सार्वजनिक

१३ चैत ७४, बुधबार

बुटवल, चैत १४
प्रदेश सरकारमा सुशासन कायम गर्न र काम कारवाहीलाई पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वेबसाइट र मोबाइल एप्स सार्बजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले वेबसाइट र एपले प्रदेशवासी र मुख्यमन्त्रीको बीचमा एउटा गतिशील पुलको काम गर्ने बताए ।

उनले सही र भरपर्दाे प्रयोगले नागरिकले स्वतःस्फुर्त रुपमा विकासका गतिविधिहरुको अनुगमन तथा मुल्याङ्कन गर्न सक्ने बताए ।

Advertisement

वेबसाइट र मोबाइल एप्स मार्फत मुख्यमन्त्रीका सम्पूर्ण गतिविधिहरु तत्काल पाउनुका साथै दोहोरो संवाद गर्नसक्ने व्यवस्था मिलाइएको जनाइएको छ । साथै मुख्यमन्त्रीसँग भेटघाटका लागि अनलाइनबाट समय लिने व्यवस्था समेत मिलाईएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top