अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई वितरण गरे पाँच लाखको राहत

१ बैशाख ७७, मंगलबार

१ बैशाख, काठमाडौँ ।
अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको राहत सामाग्री प्रदान गरेका छन् । कोरोना भाइरसको प्रभावले चलचित्र क्षेत्रका कामहरु ठप्प हुँदा निम्न आय श्रोत भएका प्राविधिकहरू अवस्था दयनीय भएपछि अभिनेता शाहले राहत सामाग्री प्रदान गरेका हुन् ।

केही दिन अघि ५ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका शाहले आफ्नो बचन पुरा गरेका छन् । चलचित्र प्राविधिक सङ्घ नेपालका प्रमुख पुष्कर लामाको उपस्थितिमा पलले राहत वितरण गरेका हुन् । उनले पाँच हजार किलो चामल, चार सय लिटर तेल, दुई सय दर्जन बिस्कुट,पाँच सय किलो कालो दाल, चार सय किलो आँटा लगायत खाद्यान्न वितरण गरेका छन् ।

उनले आफूले यसरी सहयोग गर्न पाउँदा खुसी लागेको र आफ्ना सङ्घर्षका दिन सम्झिएको बताए । उनले हरेकले अप्ठेरोमा परेकालाई सक्दो सहयोग गर्न र कसैलाई आफ्नो दैनिकी चलाउन अप्ठेरो नहोस् भन्ने सोच्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top