×

NEPAL TIMES UPDATES

Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026

छात्रवृत्तिमा अध्यनरत सवै स्वास्थ्यकर्मीलाई परिचालन गर्ने सरकारको तयारी

५ बैशाख २०७७

५ बैशाख, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिले शुक्रबार प्रदेशमा ¥यापिड टेस्ट र पीसीआर टेस्टको अवस्था, विरामी र संक्रमण भएका व्यक्तिहरुको स्थिति लगायतका विषयमा मन्त्रीहरुसँग छलफल गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोरोना भाइरसको निन्त्रणका लागि अहिले सम्म भएका क्रियाकलापहरुको विषयमा प्रदेश सरकारहरुसँग समन्वय गर्न जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल भएको बताए । छलफलमा मन्त्रीहरुले परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको विषयमा ब्रिफिङ गरेको उनले बताए । उनले प्रदेश १ देखि सूदुरपश्चिम प्रदेशसम्म सात वटै प्रदेशको स्थितिको बारेमा समिक्षा गर्दै लकडाउनको स्थिति र संक्रमणमा परेका व्यक्तिहरुको उद्धारको विषयमा समेत मन्त्रीहरुले ब्रिफिङ गरेको बताए ।

सचिव विडारीले बैठकमा सरकारी र निजी क्षेत्र तथा सरकारी छात्रवृत्ति प्राप्त भएर अध्ययन गरेर फर्किएका विद्यार्थीहरु, स्वास्थ्यकर्मीहरुलाई पनि परिचालन गर्ने विषयमा छलफल भएको बताए । यस्तै सामग्रीहरुको आपूर्तिलाई नियमित गर्ने, अझ बढाउने र परीक्षण र उपचार दुईवटै पाटोलाई सँगसँगै अगाडि लैजाने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए । उनले बन्दाबन्दीको अवस्थामा घरमै बसेर संक्रमणको अवस्थालाई शुन्यमा ल्याउने विषयमा गर्नुपर्ने क्रियाकलापलाई तिब्रता दिने विषयमा समेत छलफल भएको बताए ।

भर्खरको समाचार

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

सम्बन्धित खबरहरु

Scroll to Top