×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अमेरिका–क्यानडा नाका थप ३० दिन बन्द रहने

७ बैशाख २०७७

७ वैशाख, एजेन्सी ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप ३० दिनका लागि बन्द रहने बताएका छन् ।

यो अवधिमा कुनै पनि अनावश्यक यात्रा पनि बन्द रहने छ । कोरोना भाइरसको महामारी चलिरहँदा दुवै देशबीच यसअघि नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइएको थियो र यो प्रतिबन्ध आउँदो मङ्गलबार सकिँदै थियो । सिमानाका दुवैतर्फका नागरिकको सुरक्षाको लागि यो कदम उठाउनु अत्यन्तै रहेको क्यानडाका प्रधानमन्त्री ट्रुडोले बताएका छन् ।

Advertisement
Advertisement

पछिल्लो समय अमेरिका कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ । भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा मात्रै सात लाख ३८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ३९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Advertisement
Advertisement

क्यानडामा ३३ हजारभन्दा धेरै सङ्क्रमित हुँदा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top