×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

लकडाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ

७ बैशाख २०७७

७ वैशाख, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको उल्लंघन गर्दै सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लक डाउनलाई उल्लंघन गरेको, सामाजिक दुरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

पक्राउ परेका सवैलाई वडा कार्यालय तौलिहवाको नियन्त्रणमा राखिएको छ। सरकारको अनिवार्य लक डाउनको घोषणालाई उल्लंघन गरी जबरजस्ती सामूहिक नमाज पढ्न खोज्ने व्यक्तिहरुको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा इस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक वैठक वसी घर घरमै नमाज पढ्न आग्रह गरेका थिए।

यस्तै शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टिनमा राखेको छ। विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेक जाँच गर्दा पाकिस्तानीको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारदलाई फेला पारेको थियो।

पाकिस्तानी नागरिक वसारदलाई प्रहरीले शिवराज नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको छ। उनको र्‍यापिड टेस्ट गर्दा भने रिपोर्ट नेगेटिभ आएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुरामडी भट्राईले बताए।

उनको स्वाब परीक्षणको पनि तयारी गरिएको छ।
पाकिस्तानी नागरिक वसारद गत माघ ७ गते ३ महिनाको पर्यटक भिसामा आएका थिए। उनको भिसाको म्याद पनि आइतबार सकिएको छ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top