पाउल र डेम्बेलेमाथिको रङ्गभेद फिफाले अनुसन्धान गर्दै

१४ चैत ७४, बिहीबार

विराटनगर, चैत १५
फिफाले यसै साता रुसविरुद्ध उसकै मैदानमा भएको खेलका क्रममा फ्रान्सेली खेलाडीमाथि रंगभेद भएको आरोपको अनुसन्धान सुरु गरेको छ ।

मैत्रीपूर्ण खेलमा फ्रान्सले रुसलाई ३–० गोलले हराएको थियो । विश्व फुटबलको नियमनकारी निकाय फिफाले छुट्टाछुट्टै रिपोर्ट र तथ्यहरु संकलन भइरहेको जनाएको छ । म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बा र बार्सिलोनाका ओस्मान डेम्बेले रंगभेदको शिकार भएको बताइएको छ ।

रुस र फ्रान्सबीचको खेल सेन्ट पिटर्सबर्गमा रहेको क्रेस्तोभ्स्की रंगशालामा खेलाइएको थियो । यही मैदानमा विश्वकपका खेलहरु पनि हुनेछन् ।फ्रान्सेली खेलकुदमन्त्री लाउरा फ्लेसेलले रङ्ग भेदलाई फुटबलको मैदानमा कुनै ठाउँ दिन नहुने बताएका छन् । उनले यस्ता गैरकानुनी हर्कतको अन्त्य गर्नका लागि युरोपेली युनियन वा अन्तर्रा्ष्ट्रिय समुदाय एकजुट हुनुपर्ने बताए ।

यो समचार पहिलो पटक एएफपीका फोटोग्राफरले सार्वजनिक गरेका थिए । फ्रेन्च खेलाडीले कर्नर हान्न लाग्दा रुसी समर्थकले उनीविरुद्ध जातीवादी नारा लगाएको सुनिएको थियो । दुई महिनापछि रुसले विश्वकप आयोजना गर्दैछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top