×

NEPAL TIMES UPDATES

Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026

२ करोड ४० लाख रुपैयाँ बराबरको औषधि नेपाली सेनाले भारतबाट ल्याउँदै

१० बैशाख २०७७

१० वैशाख, काठमाडौँ ।
नेपाली सेनाले जीटुजी प्रक्रियामार्फत भारतबाट दुई करोड ४० लाख नेपाली रुपैयाँ बराबरको औषधि खरिद गर्न लागेको छ ।

सेनाले भारतबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणको बेलाका आवश्यक पर्ने ५३ थरीका औषधि ल्याउन लागेको हो । सेनाले ल्याउन लागेका यी औषधिहरु भारत सरकारले उपलब्ध गराएकैबाट ल्याउन लागिएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उक्त औषधि खरिदको लागि सेनाले रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न लागेको छ । सेनाले भारतलाई त्यहाँ रहेको औषधिहरु र स्वास्थ्य सामग्रीको सम्बन्धमा पत्राचार गरेको थियो । जसको उत्तरमा भारतले आफूसँग ५३ थरीका औषधिमात्र उपलब्ध भएको र त्योमात्र दिन सक्ने जानकारी दिएको थियो ।

त्यसपछि सेनाले भारतलाई ती औषधिको सूची र मूल्य पठाउनको लागि पत्राचार गरेको थियो । त्यही अनुसार सेनाले औषधिको अन्तिम सूची तयार गरेर बुधबार रकम निकासा गर्न लागेको हो । सेनाले यसअघि नै अर्को छिमेकी मुलुक चीनसँग करिब २ अर्ब २६ करोड रुपैंयाको स्वास्थ्य सामग्रीको काम अघि बढाइसकेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top