×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बल टेम्परिङको विवादमा अष्ट्रेलियन प्रशिक्षकको पनि राजिनामा

१६ चैत्र २०७४

विराटनगर, चैत १६
बल टेम्परिङको विवादका कारण कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरले राजिनामा दिएको केहि दिनपछि प्रशिक्षक डारेन लेमनले पनि पद त्यागेका छन । बल टेम्परिङका कारण विश्व क्रिकेटमा तहल्का मच्चाएको यो विवादले अझैपनि साम्य हुने नाम लिएको छैन ।

 

Advertisement
Advertisement

कप्तान स्मिथ र उपकप्तान वार्नरका साथै बलर क्यामरुन बनेक्रोफ्टलाई अष्ट्रेलियन क्रिकेटले क्रमश एक बर्ष र नौ महिनाको प्रतिबन्ध लगाएको अर्को दिन प्रशिक्षक डारेनले पद त्यागेका छन ।

यो घटनामा प्रशिक्षक डारेन पनि संलग्न रहेको आंशका गरिएको थियो । तर अन्तिममा उनी कारवाहीबाट बचेका थिए । तर कप्तान स्मिथ र बलर क्यामरुनले कारुणीक पत्रकार सम्मेलन गरेको देखेपछी डारेनले पनि पद त्याग्ने घोषणा गरेका हुन ।

Advertisement
Advertisement

उनले राजिनामाको घोषणा गर्दै राष्ट्रिय टिमलाई नयाँ कोचको आवश्यकता रहेको बताएका छन । ४८ बर्षे डारेनमाथि पनि अनुसन्धान गरेपनि अष्ट्रेलियन क्रिकेटले कुनै दोष लगाएको थिएन । उनले भनेका छन प्रिय खेलाडीलाई गुडवाई भन्दा अहिलेसम्मकै कठिन क्षण भएको उनले बताएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top