पाथिभरा क्षेत्रमा भेटीयो मरेको रेड पाण्डा

१५ चैत ७४, शुक्रबार

ताप्लेजुङ, चैत १६
हिमाली जिल्ला ताप्लेजुङको पाथिभरा क्षेत्रमा मरेको रेड पाण्डा भेटिएको छ । विश्वमै दुर्लभ रेडपाण्डा कुकुरले मुखमा च्यापेर पाथीभरा मन्दिर छेउमा ल्याए पछि फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

 

मरेको अवस्थाको रेडपाण्डा कुकुरले ल्याएको हो कि कुकुरले मारेको हो भन्ने बारे केहि खुलेको छैन । जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले रेडपाण्डा मृत अवस्थामा रहेको जानकारी पाउनासाथ जिल्ला वन कार्यालयको टोली रेडपाण्डा फेला परेको स्थलतर्फ गएको बताए । मृत अवस्थाको रेडपाण्डाको पोष्टमार्टम गरेर प्रतिवेदन आएपछि मात्र मरेकोे कारण खुल्ने बन अधिकृत घिमिरेले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top