लियो क्लब ३२५ ए १ अध्यक्षमा रंजन शाही

१५ चैत ७४, शुक्रबार

विराटनगर, चैत १६
लायन्स क्लब ईन्टरनेशनल को युथ प्रोजेक्ट लियो डिस्ट्रीक्टको अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । यही चैत १० गते बिराटनगरको उद्योग संगठनको हलमा आयोजित लियो डिस्ट्रीक्ट ३२५ ए १ को छैटौं अधिवेशनसम्पन्न भएको हो । उक्त अधिवेशनमा लिaयो डिस्ट्रीक्ट ३२५ ए १ को अध्यक्षमा रन्जन कुमार शाही निर्वाचीत भएका छन् ।

 

समितिको उपाध्यक्षमा रन्जित भगत निर्वाचीत भए । नेतृत्वका लागि लियो क्लब अफ बिराटनगर योङ हार्टका संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रीक्ट ३२५ ए १ का डिस्ट्रीक्ट भाईस प्रेसिडेन्ट रंजन कुमार शाही र मनिगाल ग्लोबल लियो क्लबका पुर्वअध्यक्ष लियो सन्तोष बुढाथोकी बिच प्रतिष्पर्धा भएको थियो ।

Advertisement

निर्वाचनमा १६१ जनाको मत खसेकोमा ८ मत बदर भएको थियो । सन्तोष बुढाथोकीलाई २४ मत मात्र प्राप्त गरेका थिए । रंजन कुमार शाहीले १२९ मल ल्याएर निर्वाचीत भए । लियो डिस्ट्रीक्ट ३२५ ए १ मा पुर्व तथा उपत्यका क्षेत्रहरु अन्तर्गतका ५५ क्लब तथा १ हजार ८ सय भन्दा बढी सदस्य हरु रहेका छन ।

निर्वा्चित अध्यक्ष शाहीले सबै लियो तथा क्लब हरुलाई एक जुट बनाई नेतृत्व एवं व्यक्तित्व का साथै सेवाको कार्यहरु लाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो अधिवेशन लियोको ऐतिहासिक अधिवेशनको रुपमा रहेको लियो डिस्ट्रीक्टका जन सम्पर्क अधिकारी लियो मेहबुब आलमले जान्कारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

सम्बन्धित समाचार

Scroll to Top