मेडिकल उपकरण लिएर हिमालय एयरलाइन्स् चीनबाट फर्कियो

१४ बैशाख ७७, सोमबार

१५ वैशाख, काठमाडौं ।
हिमालय एयरलाइन्सले चीनको ग्वान्झाउबाट कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर फर्किएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि नेपाल सरकारले मेडिकल सामग्री आयातमा बढावा दिएको छ । हिमालय एयरलाइन्सको ए ३२०–२१४, ९ एन एएलडब्ल्यू हिजो चीनको ग्वान्झाउ चार्टर्ड उडार गरे आज बिहान फर्किएको हो ।

उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामग्री ल्याएको छ । एयरलाइन्सले पहिलोपटक मेडिकल सामग्री ल्याउन पाएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top