ब्राउनसुगर सहित झापामा १ जना समातिए

१५ बैशाख ७७, मंगलबार

१६ वैशाख, झापा ।
झापाको मेचीनगर नगरपालिका ६ मेची पुलबाट ५० ग्राम नियन्त्रीत लागू औषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

सोमवार राती निर्माणाधिन अवस्थामा रहेको मेचीपुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का ५८ बर्षीय बच्चु चौधरीलाई उक्त परिणामको लागु औषधब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top