अग्रवालविरुद्ध मुद्दा दर्ता, डेढ वर्ष कैद र १० लाख जरिवाना माग

१७ बैशाख, काठमाडौं । कालोबजारीको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मङ्गलबार मुद्दा दायर भएको छ ।

तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी चैत २५ गते पक्राउ परेका थिए ।

सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका हरिप्रसाद रेग्मीले जानकारी दिए।

सामान्यतया १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्वन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ। तर अग्रवालको सम्वन्धमा थप ६ महिना पनि आकर्षित हुने भएकाले जिल्ला अदालतमा दर्ता भएको हो।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top